NepaliAspecs

नेपाली एस्पेक्स अयौनिक-अप्रणयात्मिक (एस-एरो) छाता भित्र पहिचान गर्ने व्यक्तिहरूको समुदाय हो। 

 

हामी दुई वर्ष पहिले इन्स्टाग्राम पृष्ठको रूपमा सुरु भएका हौँ - यो हाम्रो संस्थापक डा. मनिता नेवा खड्गीले नेपालमा ASPEC भनेर पहिचानिने व्यक्तिहरुसंग सम्पर्क गर्न र एउटा समुदाय बनाउनका लागि गरेको हताश प्रयासको परिणाम हो।

 

हामी इन्स्टाग्राममा हाम्रो ह्यान्डल, @NepaliAsexuals द्वारा चिनिन्छौं - आफूलाई नेपाली एस्पेक्स भनेर चिनाउने निर्णय हामीले एस-एरो छाता भित्र समेटिने कोही पनि बहिष्कृत महसुस नगरुन भनेर हो।

 

हाम्रो समुदाय बिभिन्न यौनिक, लैंगिंक , र प्रणयात्मिक अभिमुखिकरण / झुकाव र पहिचान भएका, जीवनका सबै क्षेत्रका व्यक्तिहरुले बनेको छ। 

 

डाक्टर मनिता नेवा खड्गीको सानो कुरा: किन वहाले नेपाली एसेक्सुअल्स भनेर इन्स्टाग्राममा खाता खोल्नुभयो र नेपाली एसेक्सुअल्स देखि नेपाली एस्पेक्स सम्मको सफर कस्तो रहेको छ। 

नेपाली एस्पेक्सका सदस्यहरु

डा. मनिता नेवा खड्गी

शी/हर - सर्व / मधुर अयौनिक/अप्रणयात्मक

स्काफ

शी/दे - अप्रणयात्मक - सर्व/मधुर अयौनिक

सेज

दे/शी/ही - द्वी-प्रणयात्मक अयौनिक

एसए

ही/शी/दे - अलैङ्गिक सर्वप्रणयात्मक मधुर अयौनिक

शीलाशा

She/Her

निर्धिस्ता राज सापकोटा

शी/दे - सर्व-अयौनिक-गैर द्वयसांखिक

सोसो

शी/दे

स्नेहा

शी/हर - एस्पेक

प्रीचा

शी/हर - अयौनिक

केहि नेपाली एस्पेक्सका कथाहरु 

ne_NPNepali