NepaliAspecs

धन्यवाद का केहि शब्दहरु

हामीलाई अहिले सम्म सहयोग गर्ने व्यक्तिहरु प्रति हामी धेरै आभारी छौ। वहाहरुको सहयोग हामीले गौरव यात्राको ब्यानर, केहि मर्च, र हाम्रो यो वेबसाईट को लागि प्रयोग गरेका छौ। 

डोनेट

यदि हामीलाई सहयोग गर्न चाहनु हुन्छ भने हामीलाई इ-सेवा अथवा पे-पाल मा पैसा पठाउन सक्नुहुन्छ

हामीलाई यी इमेल एड्रेस मा सम्पर्क गर्न सक्नु हुन्छ nepaliaspecs@gmail.com वा nepaliasexuality@gmail.com

इ-सेवा
पे-पाल

इ-सेवा नम्बर

9887111091

पे-पाल

nepaliasexuality@gmail.com

हाम्रो मर्च

यी हामीसंग भएका समानका नमुनाहरु हुन्। यदि तपाईं आफ्नो अर्डरलाई कस्टमाईज गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। प्रत्येक अर्डर केहि फ्रि स्टिकर संग आउनेछ।

ब्याजहरू
ब्याजमा लेखिएका कुराहरु कस्टमाईज गर्न सकिन्छ
फेस-मास्क
मास्कहरु तिन रंगमा उपलब्ध छन्
फेल्ट ले बनेका
हामीसँग ब्रोच, हेयर ब्यान्ड, क्लिप, र औंठीहरू उपलब्ध छन्।
पोप सकेट
अहिले एस देशवासी भनेर लेखेका पोप सकेट मात्र उपलब्ध छन्
ne_NPNepali